दरबारमार्गमा यसरी हुँदै छ फुटपाथ विस्तार

दरबारमार्गमा यसरी हुँदै छ फुटपाथ विस्तार: काठमाडौं महानगरपालिकाले पछिल्लो समय फुटपाथ विस्तारलाई तीव्रता दिएको छ।

सर्वसाधारणलाई हिँड्नसमेत अप्ठ्यारो हुने साँघुरा फुटपाथलाई महानगरले विस्तार गरिरहेको छ।

सोही कार्यअन्तर्गत महानगरले अहिले दरबारमार्गमा बोटविरुवा संरक्षणसहित फुटपाथ विस्तार गरिरहेको छ।

यसअघि महानगरले न्युरोड क्षेत्रमा फुटपाथ फराकिलो बनाइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *