युवकको मृत्युपछि पीडित परिवार र स्थानीयले उचित क्षतिपूर्ति र कारबाहीको माग गरेका छन्। प्रशासनले समस्या समाधानका लागि वार्ताको प्रयास गरिरहेको छ।
जिल्ला प्रहरी सिराहाका सूचना अधिकारी वीरेन्द्र पासवानले जनाए । चालक र अटो जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको सूचना अधिकारी पासवानले जानकारी दिए ।