सि-चेकमा गएको नेपाल एयरलाइन्सको जहाज

सि-चेकमा गएको नेपाल एयरलाइन्सको जहाज: नेपाल एयरलाइन्सको ए–३३० जहाज, जुन एक महिना सि-चेकमा लागि इटली गएको थियो, तीन महिना पछि काठमाडौँ फर्किएको छ।

अब मकालु जहाज फर्किएपछि नेपाल एयरलाइन्सले चारवटै जहाजमार्फत अन्तर्राष्ट्रिय उडान सुरु गर्नेछ।

नेपाल एयरलाइन्ससँग दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी जहाज छन्।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *