दैलेख र सुर्खेतको सिमानामा हायस दुर्घटना: दैलेख र सुर्खेतको सिमानामा हायस दुर्घटना भएको छ।
शुक्रबार दिउँसो करिब १ः४० बजेतिर दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको हायस दुर्घटनामा परेको हो।
दुर्घटनामा परी १३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रूपेश खड्काले जानकारी दिए।
घाइतेलाई सुर्खेत ल्याउने तयारी भइरहेको छ।
Visit homepage : eautonepal.com