सूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्त

सूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्त: अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार अत्यन्त सुस्त देखिएको छ ।

३६ महिनामा निर्माण सक्ने गरी मंसिर ०७९ मा निर्माण सुरु भएको आयोजनाको भौतिक प्रगति १७ महिनामा जम्मा २२ प्रतिशत मात्रै छ।

हालसम्मको भौतिक प्रगति हेर्दा निर्धारित समयमा सडक विस्तारले पूर्णता नपाउने पक्का छ।

Visit homepage: www.eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *