एमजी कोमेटको मूल्य वृद्धि

 नेपालका लागि एमजी अर्थात मोरिस ग्यारेजको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नेपाली बजारमा पहिले देखि नै उपलब्ध एमजी कोमेटको मूल्यमा समेत वृद्धि गरेको छ ।

एमजी कोमेटका दुई भेरिएन्ट पेस र प्लेको मूल्यमा ५० हजार रुपैयाँको दरले वृद्धि गरिएको छ ।

एमजी कोमेट पेसको मूल्य १८ लाख ४९ हजार र प्लेको मूल्य २१ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *