अटोमोटिभ व्यवसाय प्रबर्द्धन तथा व्यवसाय बचाउ महाअभियान

अटोमोटिभ व्यावसायीहरुको छाता संगठन रुपमा काम गर्ने उद्देश्यले हालैमात्र खोलिएको संस्था,  नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनले आजबाट सुरु हुने गरि सात दिने “अटोमोटिभ व्यवसाय प्रबर्द्धन तथा व्यवसाय बचाउ महाअभियान” चलाउने भएको छ ।

यस अभियान मार्फत देशका कुना काप्चामा रहि अटोमोटिभ व्यवसाय गर्दै आएका सम्पुर्ण व्यवसायीलाई समेट्ने गरि यस अटोमोटिभ व्यावसायमा क्षेत्रमा देखिएका हरेक साना तथा ठुला समस्याहरुबारे समाधान खोज्दै निकास दिने कुरा उक्त नेपाल अटोमोटिभ व्यावसायी एसोसिएस संस्थाका अध्यक्ष खगेन्द्र सिंह बमले जानकारी दिनु भयो ।

हाललाई यो महाअभियान ३ नम्बर प्रदेश अन्तर्गत बागमती अञ्चल भित्रका विभिन्न जिल्लाहरुमा चले पनि पछिल्ला चरणमा क्रमबद्ध रुपमा सातै प्रदेशमा चलाईने जानकारी संस्थाका अध्यक्षले  दिनु भयो ।

 के के रहेछन त नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको सात दिने महाअभियानका मुख्य योजनाहरु हेरौ उहाँहरु कै संस्थाद्वारा प्रकाशित बिज्ञप्ति:

             

Leave a Reply

Your email address will not be published. Required fields are marked *