काठमाडौँमा सडकहरू हिलाम्मे

देशभर मनसुन सक्रिय भएसँगै काठमाडौँमा उपत्यकामा दैनिक जसो वर्षा भइरहेको छ ।

वर्षासँगै काठमाडौँका विभिन्न स्थानहरू डुबानमा पर्न थालेका छन् ।

पानीको राम्रो निकास नहुँदा सडकहरू जलमग्न बन्न थालेका छन् ।

सडक निर्माण नभएका स्थानमा हिलाम्मे भएका छन् । यसले सर्वसाधारणलाई हिँडडुल गर्नसमेत सकस भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *