विगत लामो समयदेखी अटोमोबाइल्स संम्बन्धित क्यास्ट्रोल लुब्रिकेन्ट्सको बजार प्रमुखको रुपमा कार्यरत अमर ज्योती रंजित १७ औ गणतन्त्र दिबसको अबसरमा चन्द्रलोक प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा सम्मानित हुनुभएको छ ।
अटोमोबाइल्स क्षेत्र लगायत विभिन्न संघ, संस्थामा सक्रिय उहाँले अन्र्तराष्ट्रिय संस्था लायन्स क्लबमा निकैं उदाहरणिय कार्यहरु गरी विशेष अवार्ड समेत पाउनुभएको छ ।
सम्मानित भएपछि अमर ज्योती रंजित भन्नुहुन्छ । “१७ औ गणतन्त्र दिबसको अबसरमा चन्द्रलोक प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा यहाँहरुले मलाई ” राष्ट्रिय सेवा सम्मान” ले सम्मनित गर्नु भयकोमा सम्बन्धित सम्पुर्ण महानुभाब, इष्ट मित्र परिवारजन तथा आयोजकहरुमा मुरि मुरि धन्यबाद तथा आभार ब्यक्त गर्न चाहन्छु।”