राष्ट्रपति रामचन्द्र पौडेल बल्थलीमा

राष्ट्रपति रामचन्द्र पौडेल काभ्रेको बल्थलीमा रहेको ऐतिहासिक धार्मिक स्थल लड्केश्वरमा भइरहेको राष्ट्रिय कोटिहोममा पुजाआजा गरेका छन् ।

आज उहाँ पनौंती – खोपासी हुँदैं मोेटरबाटो नैं लड्केश्वरमा आयोजित राष्ट्रिय कोटि होममा सहभागि हुन त्यहाँ पुगेका हुन् ।

विश्वकै अग्लो त्रिशुल निर्माण भएको उक्त क्षेत्रमा फागुन २ गते देखि चैत्र २ गतेसम्म राष्ट्रिय कोटि होम आयोजना गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *