Skip to content
काठमाडौं । चौधरी ग्रुपको अटो डिभिजन सीजी मोटर्सले जीएसी कम्पनीको आयन वाई गाडी नेपालमा सार्वजनिक गरेको छ ।
सोमबार निर्वाण चौधरीले ट्विटरमा फोटो पोष्ट गर्दै आयन वाई गाडी लन्च गरेको जानकारी दिएका हुन् ।
कम्पनीले रसुवागढी नाका हुँदै उक्त गाडी नेपाल ल्याएको हो ।
सीजी मोटर्सले जीएसी ब्रान्डको विद्युतीय गाडीको शोरुम थापाथलीमा राखेको छ ।
Post Views: 142