तीनवटा पुल अझै अलपत्र

हिल्सा–सिमकोट सडक योजनाअन्तर्गत तीनवटा पुल ठेकेदार कम्पनीले अलपत्र पारेका छन्।

सिमकोट गाउँपालिका- ७ र नाम्खा गाउँपालिका– १ को सीमा पर्ने हेप्काखोला र नाम्खा गाउँपालिकामा तागरू खोला पुल ठेकेदार तेजबहादर महतले अलपत्र पारेका छन्।

नाम्खा गाउँपालिका- ४ को याङगारखोला पुल अकिल बुढाले अलपत्र पारेका छन्।

हिल्सा–सिमकोट सडक योजना कार्यालयले तागरू, हेप्काखोला र याङगार खोला पुलको ताकेता नलगाउँदा तीन पुल अलपत्र छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *