वीरगन्ज कार्यालयबाट मात्रै ३,६०८ नक्कली लाइसेन्स जारी

विभागका अनुसार देशैभरका यातायात कार्यालयबाट फर्जी लाइसेन्स उत्पादन र वितरण हुने गरेको देखिएको छ ।

सातै प्रदेशमा गरी ३५ यातायात कार्यालय छन् ।

लाइसेन्स प्रक्रियालगायतका यातायातसम्बन्धी काम ०७५ देखि नै प्रदेशबाट हुन थालेको हो ।

कुन कार्यालयबाट कति लाइसेन्स जारी भए भन्ने अझै पनि यकिन भइसकेको छैन ।

तर, यातायात व्यवस्था कार्यालय, वीरगन्जबाट भने तीन हजार ६ सय आठ लाइसेन्स जारी भएको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *