टिभिएस आई–क्युब एक्सचेन्ज क्याम्प

टिभिएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले ललितपुरको भनीमन्डलस्थित बास्केटबल कोर्टमा टिभिएस आई–क्युब एक्सचेन्ज क्याम्प सुरु गरेको छ ।

५ दिनसम्म चल्ने सो एक्सचेन्ज क्याम्पमा ग्राहकले कुनै पनि बाइक अथवा स्कुटरसँग आईक्युब एक्सचेन्ज गर्दा २५ हजारसम्मको थप भ्यालुएसन पाउनुको साथ शून्य प्रतिशत ब्याजमा टिभिएस आई–क्युब खरिद गर्न सक्नेछन् ।

१ लाख ७ हजार डाउनपेमेन्टमा टिभिएस आई–क्युब खरिद गर्न सकिने पनि कम्पनीले जानकारी दिएको छ ।

साथै एक्सचेन्ज क्याम्पमा ग्राहकहरुले फ्रि एक्सेसोरिज र फ्रि राइडको मजा पनि लिन सक्नेछन् ।

यो एक्सचेन्ज क्याम्प मङ्सिर पुस २ सम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *