लुयानको नगद छुट दिपावली र छठसम्म

लुयानको नेपालको लागि अधिकारिक वितरक जेरो इमिसन राईड एनले बिक्रि वितरण गर्दै आएको मोडल MNK3 , S 30 र S 70 pro मा नेपाल EV शोमा ल्याएको नगद छुटलाई दशैं हुँदै दिपावलीसम्म निरन्तरता दिने कम्पनिले जनाएको छ।

सन् २०१९ देखि निरन्तर लुयानको स्कूटर बिक्रि गर्दै आएको कम्पनिले MNK3 लाई Value For money स्कूटर भन्न सकिने र यसको अत्यधिक संख्यामा नेपाल अधिराज्य भरि बिक्रि वितरण भएको लोकप्रिय स्कूटरको रुपमा प्रस्तुत गरेको छ।

हाल नेपाल भरि बाह्रवटा sub – Dealer मार्फत बिक्रि हुँदै आएको यस लुयान ब्रान्डका स्कूटर हरुमा बिशेसत Oil Cooled Hub मोटर र Run Flat यसमा भयको स्पेसल फिचर हुन्। जुन 2 Wheeler Segment कै पहिलो भयको कम्पनि को दाबी छ।

Oil Cooled Hub मोटर लुयान कम्पनिकै in house उत्पादन पनि हो। Oil cooled Hub मोटरमा हुने Oil को प्रयोगले ३० प्रतिसतसम्म मोटरको तापक्रम कम गर्दछ भने मोटरको आयु बढाउनुका साथै Performance पनि राम्रो दिन्छ।

MNK3 मोडलमा दुइ ब्याट्री अप्सनमा उपलब्ध छ भने S 30 लिथियम फोस्फेट अनि S70 pro चाही ग्राफेन ब्याट्री 96V23Ah मा उपलब्ध छ।

लुयानका यी स्कूटरहरुमा NFC सेन्सर को साथै Projector हेड लाइट, आण्टिथेफ़्त अलार्म , Key Less entry को सुबिधा जडान गरियको छ ।

हाल दशैं तिहार र छठको उपलक्ष्यमा लुयान अधिकारिक वितरक जेरो इमिसन राईड एनले Nepal EV शो देखि नै दिदै आयको रु २००००/- नगद छुटका साथै एक बर्षको रोड tax र एक Helmet फ्री को योजना ल्यायको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *