चांगन अटोले DeepalS7EV SUV गाडी नेपाली बजारमा चाँदै भित्राउदै

चांगन अटोले आफ्नो गाडीहरूको माझमा पहिलो बिद्युतिय गाडीलाई नेपाली बजारमा समावेस गर्ने तयारी गरि रहेको छ ।

चांगनले अत्याधुनिक प्रविधिबाट बनेको चांगन DeepalS7EVSUV लाई नेपाली बजारमा सन् २०२४ को (1stQuarter) मा ल्याउने भएको छ ।

एम.ए.डव्लु.भ्रिद्धी चांगन अटोको लागि नेपालको आधिकारिक बिक्रेता हो र कम्पनीको अनुसार DeepalS7EVSUV एउटा महत्वपूर्ण गाडी भएको र यसले चांगन अटोलाई नेपाली बजारमा थप नयाँ आयाम प्रदान गर्नेमा कम्पनी बिश्वास्तछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *