Lifan Electric scooter को आधिकारीक बिक्रेता Pinnacle Motorrad Pvt. Ltd. ले येसपालीको दशैं, लिफान संगै, भन्ने नारा का साथ बिधुतिय LIFAN Scooter को दशै बिशेस स्किम यही असोज १ गते देखी दशै अवधी सम्म को लागि लिएर आएको छ ।
नेपालीहरुको महान चाड विजया दशमीको पावन अवसरमा LIFAN ले ल्याएको छ LIFAN Electric Scooter को खरिदमा सबैका आवश्यकता अनुरुपका योजनाहरु :- रु ५०००० सम्म छुट, 1 year road tax free, 1 year free servicing, साथसाथै Xchange & Finance को सुविधा ।
१ हप्ता मा २१ बोटा बिक्री ८ ओटा बुकिङ : दैनिक यात्राको लागि लिफान निकै नै भरपर्दो रहेको यस लिफान नेपाल का सेल्स म्यानेजर रुपक भट्टराईले जानकारी गराउनु भएको छ ।
दशै सम्म चल्ने यो स्किम को सुरुवती चरणमा ग्राहक को राम्रो आकर्सन देखिएको छ । सुरुवती सप्ताह मा LIFAN ले २१ ओटा स्कूटर बिक्री र ८ ओटाको बुकिङ गरेको छ ।
यो स्किम अवधि भरी अझै धेरै ग्राहक हरुको उत्साहजनक उपस्थिती हुने कम्पनीका सेल्स म्यानेजर रुपक भट्टराईले जानकारी गराउनु भएको छ ।
पिनाकल मोटार्ड प्रा लि ले, E3, E4 र E4 Bring नामक ३ वटा मोडेलका स्कटूरहरु नेपाली बजारमा सार्वजनिक गरेको हो ।
यि थ्री (E3) दुइ लाख उनन्पचास हजार, यि फो बिग तीन लाख नौ हजार (Bring), र यि फो (E4) तीन लाख चौध हजार बिक्री मुल्य तोकिएको छ ।
यि फोर यि फो विमा फुल चार्ज गर्न ३ घण्टाको समय लाग्ने छ । एक चोटिको फुल चार्जुमा सत्तरी देखी असि किलोमिटर सम्मको रेन्ज आउने कम्पनीको सेल्स म्यानेजर रुपक भट्टराई ले बताउनु भएको छ।
LIFAN Electric स्कुटरले नेपाल सरकारको नियम अनुसार Road Worthiness Test पास गरि दर्ता प्रक्रियाको अनुमति लिन सफल भयो र Financing with 0% interest को ईएमआइ सुविधा उपलब्ध गरएको छ ।
कम्पनीले फाईनान्स को लागि तपाईंको बजार सँग सहकार्य गरेर सहज फाईनान्स को पनि सुविधा पनि उपलब्ध गरएको छ ।
पिनाकल मोटार्ड प्रा लि को हेड अफिस बसन्त चोक चितवन मा रहेको छ ।
यो सबै हाल नागपोखरी नक्साल काठमाडौं (9801306531) र रिजालचोक भरतपुर (9819286826) बाट स्कूटरहरुको बिक्री बितरन हुदै आएको छ ।