इन्जिन धेरै तातेन र माइलेज पनि निकै राम्रो पाएँ

शेखर श्रेष्ठ – संचालक, नेशनल बायोमेडिकल सप्लार्यस

कोरियामा निर्मित “नानो इनरजाईजर” सोसियल मिडियाबाट थाहा पाएर प्रयोग गरेको ३ महिना भयो।

पहिले हाइवेको बाटोमा जाँदा इन्जिन तात्ने समस्या र माइलेज पनि १४-१५ मात्र दिने गर्दथ्यो।

यस नानो इन्जिन सेरामिक कोटिङको प्रयोगले लगातार हाइवेमा गुडाँउदा इन्जिन धेरै तातेन र माइलेज पनि निकै राम्रो २०-२२ सम्मको पाएँ ।

पहिला त मलाई पनि पत्याउन गाह्रो लाग्यो ।

तर बिस्तारै इन्जिन स्मुथ हुने र अन्य धेरै फाइदाहरु भएको कारणले फर्केपछि अफिसको ५ वटा मार्केटिङ्गमा गुड्ने बाइकहरु र साथीहरुको सवारी साधनहरुलाई समेत “नानो इनरजाईजर” प्रयोग गर्न सल्लाह दिने गरेको छु र हाल रेडिवाटरमा प्रयोग हुने “नानो म्याक्स” पनि हाले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *