होण्डा साइनमा१ प्रतिशत मात्र व्याजदर

होण्डा साइनले आफ्ना ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरेको छ ।

नेपालका लागि होण्डा मोटरबाइकको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनीका अनुसार अब होण्डा साइन मोटरबाइक मात्रै १ प्रतिशत व्याजदरमा खरिद गर्न पाइने छ ।

सर्वाधिक माइलेजका कारण उपभोक्ताहरुको रोजाइमा पर्न सफल होण्डा साइन बाइक खरिद गर्दा अब तुरुन्तै ४ हजार ५०० रुपैयाँसम्मको ’क्यास ब्याक’ पनि पाउन सकिने कम्पनीले बताएको छ ।

यो योजना १८ जेठदेखि १५ असारसम्म मात्र लागु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *