पार्टपुर्जा एप प्रयोग गरौँ

पार्टपुर्जा फ्रि प्लेटफर्म हो जसमा ग्राहकहरुले नेपालका जुनसुकै ठाउँबाट सजिलैसँग आफ्नो गाडीको लागि सेवा र पार्टपुर्जा/एसेसरिजहरु प्राप्त गर्न सक्छन्।

पार्टपुर्जा मोबाइल एपद्धारा ग्राहकहरुले मर्मत, डेन्ट/पेन्ट, डिटेलिङ, स्पेयर पार्ट्स, आयल चेन्ज, एसेसरिज र वासिङ लगायतका कुनै पनि प्रकारको सेवाको लागि अनुरोध गर्न सक्छन्।

तदनुसार, सम्मानित सेवा प्रदायक वा आपूर्तिकर्ताले ग्राहकको आवश्यकता अनुसार बिड गर्न सक्छन्।

ग्राहकहरुले त्यसपछि सबैभन्दा अनुकूल बिड चयन गरेर सम्बन्धित सेवा/आपूर्तिकर्तासँग जोडि आफ्नो आवश्यकता पूरा गर्न सक्छन्।

पार्टपुर्जा एपले ग्राहकहरुको अनुरोधका लागि नजिकैका आपूर्तिकर्ताहरू र सेवा प्रदायकहरूलाई सूचित गर्दछ र सम्बन्धित व्यक्तिहरूलाई जोडी समस्याको समाधान गर्न मद्दत गर्दछ।

सम्पर्कको लागिः

Support@partpurja.net

Contact@partpurja.net

सम्पर्क नम्बरः ९८१३५६६८२७

प्लेस्टोरमा एप डाउनलोड गर्नको लागिः

https://play.google.com/store/apps/details?id=com.itnovus.autonepal

एपस्टोरमा एप डाउनलोड गर्नको लागिः

https://apps.apple.com/np/app/partpurja/id1641851723

विभिन्न प्लेटफर्महरूमा पार्टपुर्जाबारे सबै कुरा हेर्न:

https://linktr.ee/partpurja?utm_source=linktree_profile_share&ltsid=d9ea6783-7754-4360-94bc-cccb672b66a3

Leave a Reply

Your email address will not be published. Required fields are marked *