जि.डब्लु.एम–नेपालले आफ्नो विश्वस्तरीय जि. डब्लु. एम बिक्री पछिका सुविधासहितको सेवा चाकुपाट ललितपुरमा सञ्चालन गरेको छ ।
तपाईहरुको गाडीको जिम्मा सुरक्षित हातमा दिनु भएको छ, जसको हाम्रा प्रशिीक्षत प्राविधिकहरु अत्याधुनिक सुविधाहरु सेवा केन्द्र र विशिष्ट ग्राहक सेवा मार्फत सेवा प्रदान गर्नेछौँ ।
हामीले यस सेवा मार्फत तपाईको गाडीको हेरचाह मात्र नभई गाडीको तपाईको स्वामित्व अवधिभर हेरचाह गर्ने सुनिश्चितता व्यक्त गर्दछौँ ।
तपाईको गाडी हाम्रा प्रशिक्षित प्राविधिकहरु, अत्याधुनिक सुविधा र विशिष्ट ग्राहक सेवाका साथ सुरक्षित हातमा छ ।
यो सेवा तपाईको गाडीको हेरचाह गर्नु भन्दा बढी हो, तपाईलाई यो सुनिश्चित गर्दछौँ की आफ्नै स्वामित्व अनुभवमा हेरचाह पाउनु हुनेछ” ।
कम्पनीका अनुसार, विक्री पछिको यो नयाँ सुविधा जि. डब्लु एमको विश्वस्तरीय सुविधाहरु मापदण्ड सहित १५,००० वर्ग फिट क्षेत्र ओगटेको निर्माण गरिएको हो ।
यसमा प्रति महिना ६०० सवारी साधनहरुको दु्रत सेवा प्रदान गर्ने क्षमताको साथ ६ कक्षहरु रहेका छन् ।
जि.डब्लु.एमका ग्राहकहरुलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्नको लािग यो सुविधा हाई–टेक उपकरण र राम्रो प्रशिक्षित प्राविधिकहरुले सुसज्जित छ ।
सुविधायुक्त एक बलियो असली मौज्दात कायम गरी स्पेयर पाट्र्सको सुपथ मूल्यमा उपलब्ध गराइएको छ ।