आजको सेतो मछिन्द्रनाथ रथयात्रा रूट

काठमाडौं महानगरपालिकाले आजदेखि आइतबारसम्म काठमाडौंका केही क्षेत्रमा सवारी अवागमन हुनसक्ने जनाएको छ।

२०७९ चैत्र १५ गते साँझ ४:०० बजे – मछिन्द्र बहालदेखि तीनधारा पाठसालासम्म खतयात्रा

चैत्र १५ गते साँझ ५ देखि ६:३० सम्म – जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन

चैत्र १६ गते साँझ ५ देखि ६:३० सम्म – असन, बालकुमारी, इन्द्रचोक, मखन हुँदै हनुमानढोका

चैत्र १७ गते साँझ ४ देखि ६:३० सम्म – हनुमानढोका, मरु, चिकमुगल, जैसेदेगल हुँदै लगन

चैत्र १८ गते साँझ ५:३० देखि ६:३० सम्म – आमाको रुख घुम्ने

चैत्र १९ गते साँझ ५:३० देखि ७:३० सम्म – लगन, ज्यबहाल द्यो, यूतुननि, कोहिटी, भीमसेनस्थान, मरु, प्याफल हुँदै जनबहाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *