मेघा होली सर्भिस क्याम्प शुभारम्भ

टाटा कमर्सियल गाडीहरुका लागि सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारीक सर्भिस सेन्टरहरुमा  २०७९ फागुन १७ देखि २१ गतेसम्म मेघा होली सर्भिस क्याम्प चल्ने छ ।

उक्त मेघा होली सर्भिस क्याम्पमा आजै ९८०१२२३३४४ मा मिसकल गरी सर्भिस वुकिङ्ग गर्नुहोस र पाउनुहोस निःशुल्क बम्पर टु बम्पर चेक जाँच, टाटा जेन्यूइन पार्ट्समा १५% देखी २२% सम्मको छुट, टाटा जेन्यूइन आयलमा २५% छुट, सर्भिस वुकिङ्ग गरेर आउने गाडीहरुलाई लेवर चार्जमा ५०% छुट र निःशुल्क वासिङ्ग सुविधा, र यस क्याम्पमा सहभागी हुने ग्राहकहरुका लागि अर्को चोटिको लागि पनि उहि छुट सुविधा भएको सर्भिस छुट कुपनको साथमा भाग्यशालि ३ जान ग्राहकहरुलाई स्र्माट फोन जित्ने सुवर्ण अवसर पनि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *