नेपालमा चेरीको एक वर्ष

चिनियाँ अटो ब्रान्ड चेरी नेपाल पुनः भित्रिएको १ वर्ष पुरा भएको छ । नेपालका लागी आधिकारिक वितरकका रुपमा शारडा ग्रुप अन्तर्गतको एसपिजी अटोमोवाइल्सले एकवर्ष अघि टिग्गो ४ प्रोलाई नेपाल भित्राएर यो व्रान्डको औपचारिक बिक्री प्रारम्भ गरेको थियो ।
पछि कम्पनीले टिग्गो सिरिजका २ लक्जरी एसयूभी ७ प्रो र ८ प्रो लन्च गरेको थियो । चीनको प्रतिष्ठित ब्रान्डका रुपमा स्थापित चेरीको नेपालमा पुनरागमनसंगै बजारमा आर्थिक मन्दिको सुरुवात र संगसंगै निम्तिएको आयत प्रतिवन्धका कारण यसलाई बजार लिन भने कठिन भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *