सुनिता देसार,
अध्यक्ष – विमा (WIMA)
सुजुकीको यो स्कुटरको सबै कुरा राम्रो छ । त्यसमा पनि यसको मलाई सा¥है मन परेको कुरा पिकअप हो । कतिपय स्कुटरको पिकअप राम्रो हुँदैन र त्यसले कहिलेकाहीं वाक्क बनाउँछ । अर्को कुरा, यसको स्ट्यान्ड हो । जब यसको स्ट्यान्ड लाग्छ नि, यसको पावर अटो कटअफ हुन्छ । यसको कलर युनिक छ । मेरो साथी र अंकलले पनि स्कुटर निकै मन पराउनुभो । यो साँच्चै युनिक र आकर्षक स्कुटर हो ।