आइएमई मोटर्सको ‘लोन मेला’

आइएमई मोटर्सले विक्री वितरण गर्दै आएको अशोक लेलैण्डले देशका विभिन्न भागमा ‘लोन मेला’ आयोजना गरेको छ ।

कम्पनीले काठमाडौं, नेपालगन्ज, जीतपुर, इटहरी र बर्दिबासमा असोज २ गतेदेखि ४ गतेसम्म र बिर्तामोड, बुटवल, धनगढी, हेटौंडा, पोखरा र दाङमा असोज ६ गतेदेखि ७ गतेसम्मगरी दुई चरणमा मेला आयोजना गर्न लागेको जनाएको छ ।ग्राहक लक्षित अफरसहित फाईनान्स सुविधा उपलब्ध गराएको कम्पनीले कमर्शियल गाडी विक्री वितरण गर्दै आइरहेको छ । साना गाडी दोस्त, ट्रक टिप्पर साथै बसहरुमा यो सुबिधा उपलब्ध हुनेछ । नेपालभरका सम्पूर्ण शाखाहरुबाट यो सुबिधा लिन सकिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *