होण्डा गाडीको दशैं अफर

होण्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले दशैं÷तिहार अफर ल्याएको छ । ‘होण्डाको गाडी सुनको चावी’ ट्यागलाइन सहित आएको उक्त अफरमा भाग्यसाली विजेताले वम्परमा १ तोला सुन उपहार पाउनेछन् । वम्पर बिजेतको घोषणा हरेक महिना लक्की ड्रमार्फत गरिने कम्पनीले जनाएको छ ।

यसैगरी ग्राहकले २ लाख रुपैयाँसम्म नगद छुट, एक आर्थिको वर्षको कर निशुल्क, ५ वर्षसम्म फ्रि सर्भिसिङ, एक वर्षको फ्रि इन्सुरेन्स र निशुल्क एसेसोरिज समेत पाउनेछन् । यो अफर सिमिती अवधिसम्मका लागी लागु हुने कम्पनीको भनाई छ ।

नेपाली बजारमा होण्डाको अमेज, सिटी, विआर–भी, ज्याज, सिआर–भी र डव्लुआर–भी लगायत मोडलका कारहरु उपलब्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *