– क्याबिनेट श्रेष्ठ
प्रबन्ध निर्देशक, अग्नि ग्रुप
अग्नि मोटर्सले महिन्द्रासँगको हाम्रो सम्बन्ध प्रति गौरवान्वित छ, जुन तीनदशक भन्दा लामो समयदेखि कायम छ र स्कर्पियोको नयाँ अवतारका साथ ग्राहकहरूलाई खुसी पार्न तत्पर छ । स्कर्पियो ब्राण्डले गत दुई दशकमा नेपालमा प्रतिष्ठित ब्राण्डको रुपमा आफूलाई स्थापित गरेको छ । यसले गर्व, सम्मान र उपस्थिति दर्शाउँछ, जसलाई हराउन गाह्रो छ । नयाँ अल–न्यू स्कर्पियो–एनले नेपालको एसयूभी–स्वामित्व अनुभवलाई पुनः परिभाषित गर्ने प्रतिज्ञा गरेको छ । भारतको शुभारम्भसँगै नेपालमा पनि अल–न्यू स्कर्पियो–एन प्रस्तुत गर्न पाएकोमा हामी गौरवान्वित छौं ।”