कुनै पनि पेट्रोलियम पदार्थ शुरुमै गाडीहरुमा प्रयोग गर्नका लागि उपयुक्त हुदैँन । सर्वप्रथम कच्चा तेलका रुपमा यसलाई निकालिन्छ । त्यसपछि प्रसोधन गरे पछि बल्ल यसलाई उपयोग गर्न सकिन्छ । कच्चा तेल उत्पादनमा मध्यपुर्वका देशहरु अग्र स्थानमा छन् । यहि कच्चा तेलको मुल्यमा हुने उतारचडावले नै प्रसोधित प्रेट्रोलियम पदार्थको मुल्यमा असर पार्छ ।
विश्वमा उत्पादन हुने कच्चा तेलको अधिकांश भाग अमेरिकामा निर्यात हुन्छ । अमेरिकाले कच्चा तेललाई भविष्यमा हुने प्रयोजनका लागि संकलन गरेर राख्छ । यसैकारण नै तेल निर्यात गर्ने राष्ट्रहरुसँग अमेरिकाको स्वार्थ गासिएको हो कच्चा तेल उत्पादनका हिसावले विश्वका प्रमुख १० राष्ट्र यी हुन् ।
१.साउदी अरेविया
कच्चा पदार्थ उत्पादनस् प्रतिदिन १ करोड ३ लाख ब्यारेल
विश्वको उत्पादनमा अंशस् १२.१ प्रतिशत
अमेरिकामा दैनिक कच्चा पदार्थ स्निर्यात १० लाख ८० हजार ब्यारेल
संकलित कच्चा पदार्थ स् २ खरब ५९ अरब ९० करोड ब्यारेल
२.रसिया
कच्चा पदार्थ उत्पादन स् प्रतिदिन ९९ लाख १० हजार ब्यारेल
विश्वको उत्पादनमा अंश स् ११.६ प्रतिशत
अमेरिकामा दैनिक कच्चा पदार्थस् निर्यात १ लाख ५८ हजार ब्यारेल
संकलित कच्चा पदार्थ स् ६० अरब ब्यारेल
३.सयुक्त राज्य अमेरिका
कच्चा पदार्थ उत्पादनस् प्रतिदिन ८८ लाख ५० हजार ब्यारेल
विश्वको उत्पादनमा अंश स्१०.४ प्रतिशत
अन्य देशमा दैनिक कच्चा पदार्थस् निर्यात ८६ लाख ३० हजार ब्यारेल
संकलित कच्चा पदार्थस् १९ अरब २० करोड ब्यारेल
४.चीन
कच्चा पदार्थ उत्पादन स् प्रतिदिन ४२ लाख ६० हजार ब्यारेल
विश्वको उत्पादनमा अंशस् ५.० प्रतिशत
अमेरिकामा दैनिक कच्चा पदार्थस् निर्यात ८ हजार ब्यारेल
संकलित कच्चा पदार्थ स् २० अरब ४० करोड ब्यारेल
५.इरान
कच्चा पदार्थ उत्पादन स् प्रतिदिन ४२ लाख ब्यारेल
विश्वको उत्पादनमा अंश स्४.९ प्रतिशत
अमेरिकामा दैनिक कच्चास् पदार्थ निर्यात ०
संकलित कच्चा पदार्थ स् १ खरब ३७ अरब ६० करोड ब्यारेल
६.क्यानडा
कच्चा पदार्थ उत्पादन स् प्रतिदिन ३७ लाख ब्यारेल
विश्वको उत्पादनमा अंश स् ४.३ प्रतिशत
अमेरिकामा दैनिक कच्चा पदार्थस् निर्यात २० लाख ६० हजार ब्यारेल
संकलित कच्चा पदार्थ स् १ खरब ७५ अरब २० करोड ब्यारेल
७.मेक्सिको
कच्चा पदार्थ उत्पादन स्प्रतिदिन २८ लाख ८० हजार ब्यारेल
विश्वको उत्पादनमा अंश स्३.३९ प्रतिशत
अमेरिकामा दैनिक कच्चा पदार्थस् निर्यात १२ लाख २० हजार ब्यारेल
संकलित कच्चा पदार्थ स् १० अरब ४० करोड ब्यारेल
८.युनाइटेड अरब इमिरेट्स
कच्चा पदार्थ उत्पादनस् प्रतिदिन २८ लाख १० हजार ब्यारेल
विश्वको उत्पादनमा अंश स्३.३ प्रतिशत
अमेरिकामा दैनिक कच्चा पदार्थ स्निर्यात १० हजार ब्यारेल
संकलित कच्चा पदार्थ स्९७ अरब ८० करोड ब्यारेल
९.ब्राजिल
कच्चा पदार्थ उत्पादनस् प्रतिदिन २७ लाख ५० हजार ब्यारेल
विश्वको उत्पादनमा अंशस् ३.३ प्रतिशत
अमेरिकामा दैनिक कच्चा पदार्थ निर्यात स्२ लाख ७१ हजार ब्यारेल
संकलित कच्चा पदार्थस् १२ अरब ८० करोड ब्यारेल
१०.नाइजेरिया
कच्चा पदार्थ उत्पादनस् प्रतिदिन २५ लाख १० हजार ब्यारेल
विश्वको उत्पालनमा अंश स्२.९५ प्रतिशत
अमेरिकामा दैनिक कच्चा पदार्थ निर्यातस् १० लाख २० हजार ब्यारेल
संकलित कच्चा पदार्थ स् ३७ अरब २० करोड ब्यारेल