राइडर्स ट्रेनिङ इन नेपाल अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

July 14, 2020
पूरा पढ्नुहोस्

नेपालमै पहिलोपटक गत शुक्रबार जुममार्फत राइडर्स ट्रेनिङ इन नेपाल (Riders Training Program in Nepal) शीर्षकको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सो वेबिनरमा नेपालमा ई–स्पोर्ट्स, मोटरसाइक्लिङ सेफ्टी, टुर एन्ड टुरिङ लगायत विषयमा प्रस्तुतिकरण र छलफल भएको छ ।नेपालको खेलकुद क्षेत्रको...

दादा ड्राइभिङ एन्ड सेफ्टी स्कुलले मोटरसाइकलदेखि हेभी इक्विपमेन्टसम्म चलाउन सिकाउने

July 14, 2020
पूरा पढ्नुहोस्

दादा ड्राइभिङ एन्ड सेफ्टी स्कुलले लकडाउन पछि सवारी साधन चलाउन सिक्ने ग्राहकलाई २० प्रतिशतसम्म नगद छुट दिने घोषणा गरेको छ । दादा ड्राइभिङ स्कुलमा उपत्यका भित्र छरिएर खुलेका विभिन्न ३५ वटा ड्राइभिङ सेन्टरहरु आवद्ध रहेका छन् । उक्त सुविधा लिन...

पालिकाहरु सडक बोर्डले दिने रकम लिन आउदैनन्

July 7, 2020
पूरा पढ्नुहोस्

यो वर्ष, वर्षा लागेको लामो समय भैसकेको छ । देशका विभिन्न भागका सडकको अवस्था साउन लाग्नु अगाडी नै जिर्ण भैसकेको छ । स्थानिय निकायलाई पानी कालोपत्रे सडकको शत्रु हो भन्ने विषयको जानकारी हुदैन । फलत स्थानिय निकायले मुख्य पिच सडकबाट...

यातायात व्यवस्था कार्यालय, ठूलो भर्याङ्गको सेवा सुचारु

June 18, 2020
पूरा पढ्नुहोस्

यातायात व्यवस्था कार्यालय अन्तर्गतको सवारी चालक अनुमतिपत्र, ठूलो भर्याङ्गले आफ्ना सेवा सुचारु गरेको छ। यातायात व्यवस्था कार्यालय अन्तर्गतको सवारी चालक अनुमति पत्र, ठूलो भर्याङ्गले लाइसेन्स वितरणको कार्य सुरु गरेको हो। त्यसैगरी स्मार्ट कार्ड वितरण, नवीकरण र पासको राजश्व बुझ्नेलगायत सेवाहरू...

शक्तिशाली इलेक्ट्रिक ईन्जिन जडान गरिएको, प्युजो पार्टनर टेपी इभी

June 16, 2020
पूरा पढ्नुहोस्

प्युजो पार्टनर टेपी इभीको विशेषता प्युजो पार्टनर टेपीमा शक्तिशाली इलेक्ट्रिक ईन्जिन जडान गरिएको छ, जस्ले ६७ एच पी पावर, २०० एन एम टर्क, मात्र ४.२ सेकेन्डमा ३० – ६० कि.मी. प्रति घण्टाको रफ्तार तथा ११० कि. मी. प्रति घण्टासम्म गति...

प्युजो ईभी पुरानैं मूल्यमा

June 16, 2020
पूरा पढ्नुहोस्

प्युजो गाडीहरुको नेपालका लागि आधिकारिक विव्रmेता साँग्रिला मोटर्स प्रा. लि. ले प्युजो पार्टनर इलेक्ट्रिकको नाममा यस्को विव्रmी वितरण गर्दै आएको छ । हाल भएको बजेट भाषणमा इलेक्ट्रिक गाडीको कर दर समायोजनले यी विद्युतिय गाडिहरुको मूल्य बृद्धी हुने निश्चित छ ।...

आज देखि खुल्ने वर्कशप र कार्यालयहरुले नाडाको गाइडलाइन पालना गर्नुपर्ने

May 8, 2020
पूरा पढ्नुहोस्

यससँगै विभिन्न अटोमोबाइल क्षेत्रसँग सम्बन्धित वर्कशपहरु आज देखि खुल्ने छन् । यो अवस्थामा आफ्नो उद्योग व्यवसाय, वर्कशप, सर्भिस सेन्टर र स्पेयर पार्ट्स लगायत विभिन्न अटोमोबाइल सम्बद्ध सामग्री डेलिभरी गर्दा सुरक्षाका विधिहरु अपनाउन नाडाले अनुरोध गरेको छ । यसका लागि नाडाले...

माज्दा गाडीको ग्राहक सेवा नम्बर

April 11, 2020
पूरा पढ्नुहोस्

महंगा प्रिमियम गाडीको ब्रान्ड माज्दाको डिलर अब पारामाउन्ट मोटर्सले माज्दा गाडीका पुराना ग्राहकहरुलाई कोभिड–१९ बाट बच्न घरैमा रहन र आफ्ना गाडीको वारेमा कुनै चिन्ता नलिन आग्रह समेत गरेको छ । पारामाउन्ट मोटर्सले गाडी सर्भिसिङका लागि आवश्यक भएमा थप जानकारीका लागि...

यामाहा फेसिनो स्कुटर परिवर्तन स्वरुपमा

April 5, 2020
पूरा पढ्नुहोस्

यामाहाको नेपालका लागि आधिकारिक वितरक एमडडब्ल्यु इन्टरप्राइजेजले नेपालभर रहेका यामाहाका सोरुममार्फत बुकिङ खुलाएर औपचारिक लन्च गर्ने तयारी रहेको समयमा कोरोना भाइरसको डरका कारण देशभर भएको लकडाउनले यसलाई असर पु-याएको थियो । फेसिनो स्कुटर १२५ सीसीको साथ यो सेगमेन्टमा प्रवेश गरेको...

महिन्द्रा बोलेरो २०२० फेसलिफ्ट

March 20, 2020
पूरा पढ्नुहोस्

महिन्द्रा कम्पनीको सबै भन्दा राम्रो बिक्री हुने यसयूवी गाडी मध्ये बोलेरो एक हो । यो नयाँ बोलेरो २०२० फेसलिफ्ट अवतारमा चाँडैनै भारतीय बजारमा आउदै छ । यो बोलेरो देशभर मन पराइएको गाडी हो, विशेष गरी ग्रामिण क्षेत्रमा यसको लोकप्रियता रहेको...