अब सुपरसोको स्कुटरको खरिदमा रु. ४०,००० को नगद छुट पाउनुहोस् ।
नेपालमै सुपरसोको इलेक्ट्रिक बाइकको टेस्ट राइड लिनको लागि अहिले नै बुक गर्नुहोस् ।
सुपरसोको नेपालले सबैलाई रु. ४०,००० को नगद छुट उपहार उपलब्ध गराईरहेको छ ।
त्यसैगरी, सुपरसोको नेपालले इलेक्ट्रिक बाइकको खरिदमा ०% – ५०% डाउन पेमेन्ट, १ वर्षको लागि सडक कर तिर्ने, २ वर्षको फ्रि सर्भिसिङ र एक्स ईभ्यालुसन जस्ता विभिन्न अफरहरु पनि उपलब्ध गराईरहेको छ।