आईकोनिक ६ ले ३६१ माईल्ससम्मको रेन्ज प्रदान गर्ने

नयाँ इलेक्ट्रिक 2023 Hyundai IONIQ 6 ले अन्तिम EPA परीक्षण पूरा गरेको छ।

यसले 361 माइलसको EPA-अनुमानित दायरा प्राप्त गरेको छ।

IONIQ 6 SE AWD ले 316 माइलसको EPA-अनुमानित दायरा हासिल गरेको छ।

EPA परीक्षणद्धारा IONIQ 6 SE RWD ले लामो दायराको लागि 140 MPGe मूल्याङ्कन पनि प्राप्त गर्‍यो।

IONIQ 6 को 140 MPGe मूल्याङ्कन दुई लुसिड एयर मोडेलहरूसँग मेल खान्छ। यी मोडेलहरू २०२३ को दस सवारी साधनहरूको सूचीको टप मोडेल हुन्।

यसका साथै, IONIQ 6 मा कम आवाज, एक्टिभ एयर फ्ल्याप, ह्वील ग्याप रिड्यूसर, इलिप्टिकल स्पोइलर, बोटटेल स्ट्रक्चर, रियर बम्परको दुबै छेउमा सेपरेसन ट्र्याप, फुल अन्डरबडी कभर, डिफ्लेक्टर र कम ह्वील ग्याप जस्ता सुविधाहरू पनि छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *