नेपालमा विगत लामो समयदेखी बिक्रिवितरण गर्दै आईरहेको चिनियाँ ब्राण्ड हेनरी इभीको नयाँ आयातकर्ता केस्ला अटोले राष्ट्रिय दैंनिकमा मुल्यसुची सार्वजनिक गरेको छ ।
नेपालमा केही वर्षदेखी सवारी साधनको स्पेयर पार्टस्हरुको कारोबार गर्दै आईरहेको केस्ला अटोले आगामी नाडा अटो शोमा हेनरी इभीको नयाँ मोडलका गाडीहरु सार्वजनिक गर्ने केस्ला अटोका प्रतिनिधीले बताएका छन् ।
नेपालका लागि HENREY VOLTS का आधिकारिक आयातकर्ता S. Cube Enterprises का संचालक साम सापकोटाले यसबारे केही जानकारी नभएको बताए ।