ईभी स्कुटरको बजार हिस्सा सुधार्न आकर्षक ‘अफर’ 

अहिले नेपाली बजारमा Ampere, याडिया, Luyuan एथर, Garow, S-Way निउ लगायत ईभी स्कुटरको वर्चश्व रहेको छ।

यी ब्रान्डहरुको दबदबा कायम रहे पनि अन्य ईभी ब्रान्डहरूले आफ्नो हिस्सा बढाउन आक्रामक रणनीति अपनाउन थालेका छन्।

विगतको तुलनामा अहिले ईभी स्कुटरको माग धान्न हम्मे हम्मे परेको उनको भनाइ छ।

ग्राहक आकर्षित गर्न नगद छुट, शून्य वा न्यून डाउन पेमेन्ट, सहज किस्ता सुविधा, एक्सचेन्ज बोनस, निःशुल्क बीमा, निःशुल्क सर्भिस तथा विभिन्न उपहार योजनासहितका आकर्षक अफर सार्वजनिक गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *