टाटा टियागो डट ईभी अफर

नेपालमा टाटा मोटर्सका आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा टियागो डट ईभीको लागि अहिलेसम्मकै आकर्षक ‘ग्रेटेस्ट अफर अफ अल टाइम’ योजना सार्वजनिक गरेको छ।

यस अफरअन्तर्गत ग्राहकले सवारी खरिद गर्दा तीन उपहार विकल्पमध्ये एउटा रोज्न सक्नेछन्: बाली भ्रमण जोडी, आईफोन १७ प्रोम्याक्स वा ठूलो नगद छुट।

साथै सर्वश्रेष्ठ एक्सचेन्ज मूल्य, जीवनभरका लागि डीसी फास्ट चार्जिङ सुविधा, एक वर्षको सवारी कर, निःशुल्क एक्सेसरिज र होम चार्जर इन्स्टलेशन पनि उपलब्ध गराइनेछ।

टाटा टियागो डट ईभी आधुनिक डिजाइन, उत्कृष्ट प्रदर्शन र किफायती सञ्चालन खर्चका कारण नेपाली बजारमा लोकप्रिय छ।

सुरुआती मूल्य २७ लाख ४९ हजार रुपैयाँ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *