हिरो मोटरसाइकल एक्सचेन्ज मेला

सीजी मोटर्सले सोमबारदेखि भृकुटीमण्डपमा हिरो मोटरसाइकल तथा स्कुटरका लागि सर्भिस र एक्सचेन्ज महामेला आयोजना गर्दैछ। यस मेला अन्तर्गत सर्भिसमा विशेष छुट दिइनेछ:

  • लेबर चार्जमा ५०% छुट

  • स्पेयर पाट्र्स र ल्युबमा १५% छुट

  • एएमसी सर्भिसमा ३०% छुट

त्यसैगरी, इन्जेक्टर क्लिनिङ, बाइक वासिङ र हिरोको मर्कन्टाइज निःशुल्क प्रदान गरिनेछ।

हिरो टु हिरो एक्सचेन्जमा न्यूनतम मूल्य २५–३० हजारसहित थप भ्यालु एडिसन १५ हजारदेखि १ लाखसम्म पाइनेछ। नयाँ बाइक/स्कुटर खरिदमा ८ हजारदेखि १ लाखसम्मको छुट र फ्रि एसेसरिज (हेल्मेट, बाइक कभर, ग्लोभ्स) उपलब्ध हुनेछ।

सहज फाइनान्स सुविधा पनि रहेको मेला कात्तिक २९ गतेसम्म चल्नेछ। साथै, लक्की ड्रमार्फत एक ग्राहकलाई फुलफेस हेल्मेट र अर्कोलाई नथिङ स्मार्टफोन प्रदान गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *