फोटोनको दशैँ अफर

दशैँ नजिकिँदै गर्दा फोटोन नेपालले आफ्ना लोकप्रिय मोडेल फोटोन ईभी भ्यान र फोटोन टिएमवानमा सीमित समयको विशेष अफर ल्याएको छ।

ईभी भ्यान बुक गर्ने ग्राहकले यामाहा बाइक, स्मार्ट टिभी, वाशिङ मेसिन, फ्रिज र स्योरशट ग्याजेट सामसुङ मोबाइल ए०७ जस्ता उपहार पाउनेछन्।

साथै, १ वर्षको फुल इन्स्योरेन्स, क्यासलेस इन्स्योरेन्स, ५ पटक निःशुल्क सर्भिसिङ र फ्रन्ट ब्रेक प्याड निःशुल्क उपलब्ध हुनेछ।

फोटोन टिएमवान दशैँ स्किममा पनि विशेष मूल्य रु. २६ लाख ९९ हजारमा उपलब्ध छ।

हरेक खरिदकर्ताले स्योरशट बुकिङ उपहार, १ वर्षको सम्पूर्ण सवारी बीमा र क्यासलेस बीमा, साथै पूरा आर्थिक वर्षको रोड ट्याक्स निःशुल्क पाउनेछन्।

यी अफरले ग्राहकलाई गाडी मात्र होइन, भ्याल्यु, केयर र इको–फ्रेन्डली मोबिलिटी पनि प्रदान गर्नेछ।

फोटोनले सबैलाई नजिकको शोरुममा गएर चाडपर्व विशेष स्किम हेर्न र नयाँ गाडी लिएर उत्सव अझ रमाइलो बनाउन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *