इभीको नेपालस्थति एक मात्र आधकिारकि वक्रिेता सप्रिदी ट्रेडिङ प्रा.लि.बिशेष तयारीसहति सहभागी हुँदैछ।
स्टल A4 मा टाटाको डिस्प्ले मा टियागो ईभी, पन्च ईभी, नेक्सन K3 ईभी र कर्भ ईभीजस्ता विद्युतिय गाडी प्रदर्शन हुनेछन्।
प्रदर्शनी अवधभिर टाटाले एक्सक्लुसभि अफर, सजिलोफाइनान्स योजना र बिशेष उपहारहरु उपलब्ध गराउनेछ।
२०२५ टियागो इभी मा समुच्च सुरक्षाको लागि २ वटा एयरब्याग, इलेक्ट्रोनकि स्टेविलिटी प्रोग्राम, र हिल होल्ड कन्ट्रोलको व्यवस्था गरिएको पाइन्छ ।
कूल्ड ग्लोभबक्स, क्रुज कन्ट्रोल, र अटोमेटकि क्लाइमेट कन्ट्रोल जस्ता बिशेषताले आरामदायी यात्राको अनुभव प्रदान गर्ने बताइएको छ ।
यसैगरी, पन्च इभीमा भ्वाइस एसस्टिेड सनरुफ, ३६० डिग्री क्यामेरा र लेदर रेटेड भेन्टिलेटेड सिटसहितका बिशेषता छन् ।
साथै, ६ वटा एयरब्याग, वायरलेस चार्जर, र वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले जस्ता उच्च प्रविधि र सुविधा उपलब्ध छन् ।
यो गाडीको ग्राउन्ड क्लियरेन्स १९० मिमि रहेको छ भने यसले (BNCAP) मा ५ स्टार सेफ्टी रेटङि पाएको बताइएको छ ।
साथै, टाटा नेक्सन के३ इभीमा १९० मिमि ग्राउन्ड क्लियरेन्स, ६ एयरब्याग, ३६०–डिग्री क्यामेरा, १२–इन्च टचस्क्रनि जस्ता बिशेषता रहेका छन् ।
यसले नेपाली भौगोलकि अवस्था अनुरूप सहज यात्रा दिने विश्वास गरिएको छ ।
यसैगरी, कर्भ ईभीमा ५५ कलिोवाट आवरको ब्याट्री प्याक र ९८ कलिोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ ।
५०० लटिरको बुटस्पेस र १८६ एमएमको ग्राउन्ड क्लयिरेन्स भएकोले नेपाली बाटोमा सजलिै आरामदायी यात्रा गर्न सकनिेछ ।
यसमा एडएिएस लेभल २ को क्षमता रहेको छ, जसमा ६ वटा एयरब्याग, अल–ह्वील डस्किब्रेक, अटोहोल्ड, हलिस्टार्ट डसिेन्ट असस्टि, ३६० –डिग्री क्यामेरा, आइ–भीबीएससहतिको इएसपी रहेको कर्भईभीले सुरक्षा र आराम दुवैको स्तरलाई बढाउँछ ।
अटोप्रेमीहरूलाई प्रदर्शनीमै प्रत्यक्ष अवलोकन गर्ने र तत्काल बुकङि गर्ने अवसर हुनेछ।
नाडा अटो शो २०२५ मा टाटाको स्टल अनुभव गर्ने प्रमुख गन्तव्य बन्ने अपेक्षा गरएिको छ।
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा हुने नाडा अटो शो २०२५ ले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रमा आधारित सम्पूर्ण पारिस्थितिक तन्त्रलाई एकै छानामुनि ल्याउने विश्वास गरिएको छ ।