Skip to content
धुलिखेलदेखि खावा सम्मको चार किलोमिटर सडक चार वर्षसम्म पनि पूरा भएको छैन।
२०७९ चैत्रमा सुरु भएको सडक निर्माणमा अहिले सम्म करिब २५% काम मात्रै भएको छ, र ठेकेदार कम्पनीले अल्टालमात्र गर्ने गरेको भन्दै ठेक्का रद्द गरिएको छ।
सडक डिभिजन कार्यालयले नयाँ ठेक्का खुलाउन अर्थ मन्त्रालयको अनुमति कुर्दैछ। नयाँ ठेक्का पाएपछि काम फेरि अघि बढाइने तयारी छ ।
स्थानीय र यात्रुले धुलो, हिलो र यात्रा असुविधाप्रति गुनासो गरेका छन्, र वर्षायाममा सडक बन्द भएर दुर्घटनाको खतरा समेत बढेको छ।
Post Views: 275