Skip to content
एमजी मोटरको नयाँ इलेक्ट्रिक कार ‘विन्डसर ईभी प्रो’ सार्वजनिक रूपमा देखिएको छ।
यसमा ५०.६ किलोवाट घण्टा ब्याट्री छ, जसले ४६० किमि दूरी तय गर्न सक्छ।
यसमा ADAS, V2L, प्यानोरामिक सनरूफ, भेन्टिलेटेड सिट, वायरलेस चार्जर, र ८० भन्दा बढी स्मार्ट फिचरहरू छन्। यसको मूल्य आज सार्वजनिक गरिनेछ।
नेपालमा पनि एमजी विन्डसर ईभी ल्याउने तयारी भइरहेको छ।
Post Views: 220