नेपाल क्लबमा अन्श्री बराल इन्डोर्स

काठमाडौमा जारि मोटरसाइकल रेसिङ तथा रेस नारि प्रतियोगिता सातदोबाटोमा भैरहेको छ ।

मोटर स्पोर्ट्स नेपाल क्लबले अन्श्री बराललाइ आफ्नो क्लबमा इन्डोर्स गरेको छ।

लामो समयदेखि नेपालमा मोटरसाइकल रेस गराइरहेको यस क्लबको सक्रियतामा रेसरहरुलाइ बिदेशसम्मको खेलको अनुभव गराइसकेको छ।

सोहि अवसरमा भर्खर १६ बर्षकि अन्श्रीलाइ क्लबले इन्डोर्स गरेको हो।

अन्श्रीले बाइकको लाइसेन्स लिइसकेकि छिन।

अर्को सिजनको लागि तयारि गर्ने गरि आवस्यक तालिम दिने यस क्लबका एक्स्युकेटिव डाइरेक्टर बिनोद तन्दुकारले जानकारि गराउनु भयो।

क्लबका अध्यक्ष सर्जल बैध सहित, CF MOTO मा GM उज्ज्वल जोशि, सहितको उपस्थितिमा नेपाल अटोमोबाइल एसोसिएसन (NASA) का जोइन्ट ट्रेजरेर कमला छेत्रीले एन्डोर्स गराउनु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *