– कमलेशकुमार अग्रवाल, अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स
http://सवारी साधन चार गुणा महँगो : आइतबार सम्पन्न नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले आफ्नो ४८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अटो मोबाइल्स क्षेत्रको दायरा बृहत् र विद्युतीय सवारी साधनको प्रयोग बढ्दो भएको हुँदा सरकारले अटो क्षेत्रको नीतिगत सुधार गर्नुपर्ने बताए ।
