Skip to content
ओमोडाले २०२३ मा बिक्रीमा नयाँ रेकर्ड बनाएको छ ।
जसमा गत अप्रिलमा लन्च भएको ओमोडा ई५ को उल्लेखनीय योगदान रहेको बताइएको छ।
ओमोडाले वर्षभरमा १ लाख ४७ हजार भन्दा बढी सवारी साधनहरूको बिक्री गरेर अटो बजारमा उत्कृष्ट प्रदर्शन गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी वर्षको अन्तिम महिनामा निर्यात बिक्री १३,६७७ इकाइमा पुगेको जनाइएको छ ।
Post Views: 308