एम्पीयरद्वारा प्राइमस, ट्रेलब्लेजिङ इलेक्ट्रिक स्कूटरको मूल्य रु ३,७४,९९९ तोकिएको छ ।
यस्तै म्याग्नस ईएक्सको मूल्य २,९९,९९९ रुपैयाँ तोकेको छ ।
एम्पीयरका विद्युतीय स्कुटरहरू अब टेकु शोरुममा सहज रूपमा उपलब्ध हुनेछन् भने चाँडै नै नेपालभरका प्रमुख सहरहरूमा आफ्नो उपस्थिति विस्तार कम्पनीको योजना छ ।