विश्व अर्थतन्त्रमा खाडीको संकट

विश्वका तेल र ग्यास ढुवानीको महत्त्वपूर्ण बाटो ‘स्ट्रेट अफ हर्मुज’ अहिले युद्धका कारण अवरुद्ध भएको छ, जसका कारण खाडी देशहरुमा खाद्यान्न आपूर्ति घट्दैछ र मूल्य बढिरहेको छ।

धेरै खाडी देशहरु खाद्यान्न ९०% भन्दा बढी मात्रामा आयातमा निर्भर छन्, तर हर्मुज नाका बन्द भएपछि वैकल्पिक मार्ग महँगो र कम भरोसायोग्य भएकोले संकट बढेको छ।

ढुवानी लागत बढ़्दा खाद्यान्न र अन्य सामग्रीको मूल्य पनि बढेको छ, उपभोक्ताहरुलाई समस्या भइरहेको छ।

विश्व खाद्य कार्यक्रमले चेतावनी दिएको छ कि आपूर्ति चेन अवरोध जारी रह्यो भने आपूर्ति संकट अझ गहिरो बन्न सक्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *