पोखरा आगामी डिसेम्बर २६ मा नेपालकै प्रतिष्ठित मोटरस्पोर्टस प्रतियोगिता “National Auto Cross Championship 2025” पहिलोपटक आयोजना हुने भएको छ।
यो वार्षिक कार्यक्रम Zion Overland द्वारा आयोजना हुँदैछ, जसले नेपाल अटोमोबाइल एसोसिएशन (NASA) को सदस्यता प्राप्त गरेको छ भने अफिसियल मिडिया अटो नेपाल, पत्रिका रहेको छ ।
यस कार्यक्रमको सह–आयोजक Motoverse Sports Club रहेको छ, भने नासा गण्डकीले आधिकारिक रूपमा समर्थन (endorsement) गरेको अश्विन श्रेष्ठ (जियोन) ले बताउनुभयो ।