Skip to content
चितवन अटोमोबाइल एसोसिएसनको १३औं अधिवेशनमा मोहन केसी अध्यक्षमा निर्वाचित भएका छन्।
उनले प्रतिस्पर्धी राजेन्द्र भट्टराईलाई पराजित गरेका हुन्।
अध्यक्ष बनेपछि केसीले अटोमोबाइल क्षेत्रको विकास र सदस्यहरूको हकहितका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाए।
उनले आफूलाई विजयी बनाउन सहयोग गर्ने सबै सदस्यप्रति आभार व्यक्त गरे।
Post Views: 65