इन्धन गाडीलाई विद्युतीयमा

सरकारले इन्धन चलेका सवारीसाधनलाई विद्युतीय अर्थात् ई–वाहनमा रूपान्तरण गर्ने तयारी थालेको छ।

कुलमान घिसिङ नेतृत्वको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसको लागि अध्ययन समिति समेत गठन गरेको छ।

तर, रूपान्तरणका लागि कानुनी मापदण्ड, दर्ता प्रक्रिया तथा स्वीकृति जस्ता महत्वपूर्ण विषयहरू अहिलेसम्म स्पष्ट नभएका कारण प्रस्ताव मन्त्रिपरिषद्‌मा फिर्ता गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *