Skip to content
अमेरिकाको केन्टुकीमा यूपीएस कार्गो विमान दुर्घटना हुँदा मृतकको संख्या सात पुगेको छ।
लुइविल विमानस्थलबाट उड्ने क्रममा विमानमा आगो लाग्दा धेरै घाइते भएका छन्।
अधिकारीका अनुसार कम्तीमा ११ जना घाइते भएका छन् र उनीहरूको अवस्था गम्भीर छ।
विमानमा करिब ३८ हजार ग्यालेन इन्धन भएकोले ठूलो विस्फोट भएको थियो, जसले नजिकको व्यवसायिक प्रतिष्ठानमा पनि क्षति पुर्याएको छ।
Post Views: 26