Skip to content
चितवनको भरतपुर–९ टिकोली जंगलमा राति करिब १:४५ बजे ईँटाले भरिएको ट्रक र दुई यात्रुबाहक बस ठोक्किँदा ३३ जना घाइते भए।
घाइतेमध्ये १५ जनाको उपचार चितवन मेडिकल कलेजमा, १३ जनाको नेशनल सिटी अस्पतालमा र पाँच जनाको भरतपुर अस्पतालमा भइरहेको छ।
अधिकांशको अवस्था सामान्य छ। दुर्घटनापछि बाटो केहीबेर बन्द भएर बिहान २:५५ बजे एकतर्फी रूपमा खुलेको छ।
Post Views: 27